Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


तानाशाहतर्फ ओली : पौडेल

सुर्खेत, जेठ १८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहार तानाशाह बन्नेतर्फ केन्द्रित भएको आरोप लगाएका छन् । शनिबार सुर्खेतमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले चुनाव जितेर आएका सबै लोकतान्त्रिक नहुने भन्दै ओलीको चाहना तानाशाह बन्नेतर्फ उन्मुख भएको बताए । नेता पौडेलले दुईतिहाइ बहुमतको वर्तमान सरकारले जनमतको दुरुपयोग गरेको ठोकुवा…