Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


एमसीसी पारितका लागि भूमिका खेल्न सभामुखसँग प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं, माघ १४ । प्रधानमन्त्री केपी ओलीले मिलेनियम च्यालेन्ज कम्प्याक्ट, एमसीसी सदनबाट पारित गराउनका लागि सभामुखसँग सहयोग मिल्ने अपेक्षा गरेका छन् । प्रतिनिधिसभाको मंगलवार भएको बैठकमा ६/७ जना प्रधानमन्त्रीको पालादेखि बाँकी रहेको एमसीसी परियोजना पारित गर्नुपर्ने र विकासको काममा पूर्ण ध्यान दिनुपर्ने भएकाले यसतर्फ सभामुखको सहयोग मिल्ने विश्वास उनले व्यक्त गरे । थुप्रैं विधेयक पारित…