Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


मनपरीतन्त्रले सरकार सन्चालन : महत

पोखरा, जेठ २५ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार मनपरीतन्त्रले चलेको आरोप लगाएका छन् । कांग्रेसको राष्ट्रिय जागरण अभियानको शनिबार पोखरामा समापन गर्दै उनले जनभावनाअनुसार काम नगरी मनपरीतन्त्रले सरकार सन्चालन भइरहेको बताए । नेता महतले सरकारमा रहेकाहरु नै भ्रष्टाचारमा संलग्न रहेपनि उनीहरुको प्रतिरक्षामा सरकार उत्रिएको जिकिर गरे । आफैं भ्रष्टाचार गर्ने आफैं छानबिन…