Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


बाबुराम भट्टराई भन्छन्– सांसदलाई ल्यापटपको प्रस्ताव सुनेर लज्जित छु

काठमाडौं, जेठ ३२ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले सांसदलाई ल्यापटप दिने प्रस्ताव सुनेर आफू लज्जित भएको बताएका छन् । उनले शनिबार ट्वीट गर्दै भनेका छन्, ‘फेरि सांसदलाई ल्यापटप भन्ने अर्को हास्यास्पद प्रस्ताव ल्याइएको सुन्नु पर्दा लज्जित छु । निजी उपभोगका साधन कसैलाई सार्वजनिक कोषबाट वितरण गर्नु नैतिक अपराध त हुँदै…