Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या भएपछि नेकपा सचिवालय बैठक स्थगित


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य समस्या भए पछि नेकपाको सचिवालय बैठक स्थगित भएको छ ।

आज सचिवालय बैठक बोलाउने अध्यक्षद्धयबीच शनिबार छलफल भएको थियो । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिए पछि सचिवालय बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री ओलीले शनिबार नियमित डायलासिस गराएका थिए । १२ वर्ष अगाडि प्रत्यारोपण गरिएको मिर्गौलाले काम नगरेपछि प्रधानमन्त्री ओली नियमित डायलासिस गराउँदै आएका छन् ।