Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


‘सरकारले एकाधिकार लाद्न खोज्यो’

काठमाडौं, असार ६ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल, सूचना प्रविधि र राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा पौडेलले सरकारले मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकमार्फत् लामो संघर्षपछि प्राप्त प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको आरोप लगाए । दुईतिहाइको आडमा सरकारले एकाधिकार…