Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


ओलीलाई बाबुरामको जवाफ–‘मनाङेजस्ता ‘बौद्धिक’ भित्र्याएपछि अरु किन चाहियो ?’

काठमाडौं, असार २० । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा जवाफ फर्काएका छन् । प्रधानमन्त्री ओलीले भट्टराईकाबारेमा अभिव्यक्ति दिएलगत्तै उनले पनि ओलीलाई राम्रै जवाफ फर्काएका हुन् । शुक्रबार राजधानीमा भट्टराई नेतृत्वको पूर्वनयाँशक्ति पार्टीका नेतालाई नेकपा प्रवेश गराउँदै प्रधानमन्त्री ओलीले ‘डिग्रीले पार्टी नचल्ने’ भन्दै व्यंग्य कसेका थिए ।…