Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


‘रअ’ प्रमुखलाई भेटेको छैन : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं, साउन १० । पूर्व राजा ज्ञानेन्द्र शाहले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखलाई नभेटेको प्रष्ट्याएका छन् । पूर्व राजा शाहका सचिव फणिराज पाठकले विज्ञप्ति जारी गर्दै पूर्वराजाले रअ प्रमुखलाई नभेटेको दाबी गरेका हुन् । पाठकले जारी गरेको विज्ञप्तिमा ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट मध्यरातमा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई भेटेको भन्ने केही…