काठमाडौं । सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै विपक्षी नेपाली कांग्रेस र राजपाले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन् । बैठक सुरु हुनासाथ दुबै दलका सांसदहरु उठेर नाराबाजी गरेका थिए । सभामुख कृष्णबहादुर महराले कार्यसूची अगाडि बढाउने बताएपछि दुबै दलका सांसदहरुले रोष्टम घेराउ गरेका हुन् । विपक्षी सांसदहरुले संसदीय सर्वोच्चता कायम गर्न, सर्लाही…