Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


पत्नी सीताको इच्छामा अध्यक्ष दाहाल युएई प्रस्थान, प्रधानमन्त्री सिंगापुर जाने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) संयुक्त अरब इमिरेट्स युएई प्रस्थान गरेका छन् । पत्नी सीता, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित उनी युएई प्रस्थान गरेका हुन् । लामो समयदेखि अस्वस्थ पत्नी सीताको दुबई भ्रमण गर्ने इच्छा पूरा गर्न उनीहरु आज(मंगलबार) बिहान अबुधावीतर्फ लागेको बताइएको छ । पांच दिने युएई भ्रमणका क्रममा अध्यक्ष…