Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित, सर्वदलीय बैठकमा आ–आफ्नै अडान

काठमाडौं, साउन १६ । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । बैठक बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको थियो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका दलले लगातार बैठक अवरुद्ध गरेपछि सहमतिका लागि सभामुख कृष्णबहादुर महराको पहलमा संसद भवनमा बिहीबार सर्वदलीय बैठक बसेको थियो । बैठकले सहमतिका लागि पहल गर्ने भए सूचना टाँस गरी बैठक…