
काठमाडौं, फागुन २० । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
मंगलबार राष्ट्रपत्ति विद्यादेवी भण्डारीले खतिवडाको राजीनामा स्विकृत गरेकी हुन् ।
अर्थमन्त्री डा. खतिवडाले सम्हाल्दै आउनुभएको सञ्चार तथा सुचना प्रविधि मन्त्रालय पनि प्रधानमन्त्री मातहत नै रहने गरी खतिवडाको राजीनामा स्विकृत गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्