काठमाडौं, असार ४ । गुणस्तरीय एवम् सर्वसुलभ आँखा उपचारको संकल्पसहित राजधानीको सुविधानगर, तिनकुनेमा ‘मेट्रो आइ केयर प्रालि (आँखा अस्पताल) ले सेवा सुरु गरेको छ । अत्याधुनिक उपकरणबाट सुसज्जित अस्पतालले बृहत् आँखा एवम् दृष्टि परीक्षण, अत्याधुनिक ‘फाको’ प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया तथा मधुमेह र उच्च रक्तचाप भएकाहरुको विशेष आँखा जाँच तथा उपचारमा विश्वसनीय तथा गुणस्तरीय सेवा उपलब्ध…