नेपाल सोसाइटी अफ अब्स्टेट्रिसियन तथा गाइनोकोलोजिस्टहरुको १५औं राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आयोजित प्रि–कन्फरेन्स वर्कसपमा नेपालका विभिन्न स्थानहरुबाट करिब ६० जना स्त्री तथा प्रसूतिरोग विशेषज्ञहरुको सहभागिता रहेको थियो । सो अवसरमा नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले स्वास्थ्यलाई संस्कृतिकारुपमा विकास गरी प्रत्येक नेपालीले आफूलाई स्वस्थ राख्न विशेष ध्यान दिनुपर्ने बताए । महतोले चिकित्सकहरुले अब नेपालीहरुलाई उपचारका…