Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


इलाममा कडा प्रकृतिका रोगले संक्रमित हुनेहरुको संख्या बढ्यो

प्रकाश नेपाल/ईमेज:इलाम, जेठ २६ । इलाममा कडा प्रकृतिका रोगबाट संक्रमित हुनेहरुको संख्या बढ्न थालेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय इलामका अनुसार गत वर्षको तुलनामा कडा प्रकृतिका रोगबाट प्रभावितको संख्या १४ प्रतिशतले वृद्धि भएको छ । जीवनशैली, सरसफाइ र हावापानीको कारण यस्ता बिरामीको संख्या बढेको पाइएको हो । पछिल्लो समय अस्वस्थकर खानपान अस्वस्थ वातावरण र व्यायामको…