११ चैत्र २०७९, शनिबार | Sat Mar 25 2023


डा उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति स्थिर


0
Shares

काठमाडौं, जेठ २७ । पित्तथैलीको समस्याका कारण वरिष्ठ नशा रोग विशेषज्ञ डा उपेन्द्र देवकोटा यति बेला जीवन संघर्षमा छन् ।

 

बाँसबारीस्थित न्युरो अस्पतालको सघन कक्षमा उनको उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

बेलायतको किङस् कलेजका चिकित्सकहरुले समेत निको बनाउन नसकेपछि नेपाल फर्किएर आफ्नै अस्पतालमा उपचाररत देवकोटालाई हिजो पुर्ख्यौली घर गोर्खा पु¥याएर ल्याइएको छ ।