Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


अछाममा पहिलोपटक आन्द्राको सफल शल्यक्रिया

अछाम, जेठ २१ । अछामको बयालपाटा अस्पतालमा पहिलोपटक आन्द्राको सफल शल्यक्रिया गरिएको छ । तीन दिनदेखि पेट दुखेर बिरामी भई अस्पताल पुगेका साँफेबगर–१३ बाब्लाका ५२ वर्षीय अम्बरे विष्टको आन्द्रामा परेको प्वालको शल्यक्रिया गरिएको हो । आन्द्रामा समस्या भएका उनले दुई घण्टाको सफल शल्यक्रियापछि खुशी व्यक्त गर्दै भने “टाढा जानलाई पैसा थिएन, बयालपाटामै आफ्नो उपचार हुँदा…