Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


‘थाइराइड नियमित औषधि सेवनले निको हुन्छ’

विश्व थाइराइड दिवसका अवसरमा शुक्रबार चितवनको भरतपुरमा पुष्पाञ्जलि अस्पतालद्वारा आयोजित अन्तरक्रिया तथा थाइराइडसम्बन्धीको सचेतनामूलक कार्यक्रममा उनीहरुले यो रोगको नियन्त्रणका लागि आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरे । नयाँ थाइराइड रोगी धर्मराज पौडेललाई औषधि खुवाएर सुरु भएको उक्त कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक तथा फिजिसियन डा. भोजराज अधिकारीले चेतनाको अभावका कारण आएका बिरामीमध्ये ५० देखि ६० प्रतिशत…