Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


‘स्वयंसेवीहरुले विपद्का बेला पुर्‍याएको योगदान स्मरणीय’

नेपाल रेडक्रस सोसाइटीले काठमाडौंमा कार्यक्रम गरी विश्वको जुनसुकै ठाउँमा रहेर पनि सेवा दिने ऐक्यबद्धता जनाएको छ । विश्व रेडक्रस तथा रेडक्रिसेन्ट दिवस अभियानका संस्थापक हेनरी ड्युनाको जन्मदिन पारेर यो दिवस मनाइने गरिएको छ । रेडक्रस सोसाइटीले विपद्का बेला तत्काल उद्धार र राहत, रक्तसन्चार सेवा, एम्बुलेन्स सेवा, प्राथमिक उपचारलगायत अत्यावश्यकीय सेवा दिँदै आएको छ । कार्यक्रममा…