Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


प्रत्येक अस्पतालमा संक्रमण नियन्त्रण कमिटी राख्न चिकित्सकहरुको सुझाव

अस्पतालमा हुने इन्फेक्सन नियन्त्रण र रोकथामबारे बिहीबार काठमाडौंमा भएको सम्मेलनमा चिकित्सकहरुले अस्पतालमा हुने संक्रमणका कारण २५ प्रतिशत मानिसको ज्यान जोखिममा रहेकाले यसको नियन्त्रण गर्न सरोकारवालाहरुको ध्यानाकर्षण गराए । सम्मेलनमा सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका निर्देशक डा. ज्योतेन्द्र शर्माले अस्पतालले संक्रमण नियन्त्रण गर्न बेवास्ता गर्दा बिरामीको ज्यान जोखिममा परेको भन्दै गुनासो गरे । स्वास्थ्य मन्त्रालयका वरिष्ठ…