Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


रुकुममा औषधिको अभाव, औषधि खरिदमै लापरबाही

रुकुम, बैशाख ४ । रुकुम पश्चिमका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव भएको छ । जिल्ला स्वास्थ्य कार्यालयदेखि ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरुमा पनि समेत औषधिको अभाव भएको हो । सरकारी स्वास्थ्य संस्थामा औषधि अभाव भएपछि बिरामीहरु निजी स्वास्थ्य संस्थाबाट महंगोमा औषधि खरिद गर्न बाध्य भएका छन् । सरकारले ७० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने घोषणा गरेपछि स्थानीय…