Logo ८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026


पाठेघरको मुखको क्यान्सर बढ्दो (भिडियो)

समयमै उपचार गर्ने हो भने पूर्ण रुपमा सन्चो हुने रोगलाई महिलाले खुलेर बाहिर ल्याउन नसक्दा धेरै महिला पाठेघरको मुखको क्यान्सरबाट प्रभावित भएका छन् । पापिलोमा भन्ने भाइरसका कारण देखिने पाठेघरको मुखको क्यान्सर महिलाहरुमा देखिने हुने पहिलो नम्बरको क्यान्सर हो । धेरै व्यक्तिसँग यौन सम्पर्क गर्ने महिलाहरुमा यसको जोखिम उच्च हुन्छ । त्यसैगरी सानै उमेरमा धेरै…