
काठमाडौलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषण गर्न सोमबार राजधानीमा आयोजित कामर्यक्रममा उपराष्ट्रपति पुनले काठमाडौं ४०औं पूर्णखोपयुक्त जिल्ला बनेको बताए ।
सुविधासम्पन्न अस्पतालहरु भएपनि आमजनताले सहज तरिकाले सुविधा पाउन नसकेको भन्दै उनले सरकारी अस्पतालमा पनि गुणस्तरीय सेवा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।
कार्यक्रममा जिल्ला जनस्वास्थ कार्यलयका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले स्थानीय तहमा जनप्रतिनिधिहरु नहुँदा पाँच वर्षअघि नै सम्पन्न हुनुपर्ने काम ढिला भएको बताए ।
प्रतिक्रिया दिनुहोस्