Logo ८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026


प्राविधिक नहुँदा नौ वर्षदेखि एक्स-रे मेशिन प्रयोगविहीन

तेह्रथुम, चैत ११ । तेह्रथुमको आठराई गाउँपालिकास्थित संक्रान्तिबजार प्राथमिक स्वास्थ्य केन्द्रमा प्राविधिक नहुँदा नौ वर्षदेखि एक्स–रे मेशिन प्रयोगविहीन थन्किएको । एक्स रे चलाउन प्राविधिक मागिएकामा स्वास्थ्य सेवा विभागले भने एक्स-रे मेशिनचाहिं उपलब्ध गराएको छ । स्वास्थ्य केन्द्रमा दुई वटा एक्स रे मेसिन छन् तर दक्ष प्राविधिक नहँदा मेशिन प्रयोगविहीन भएको हो । २०६५ सालमा स्वास्थ्य…