अस्पताल परिसरमा आयोजित कार्यक्रममा आँखाको ज्योति गुमाएका ग्रामीण क्षेत्रका ४४ जनाको निःशुल्क शल्यक्रिया गरिएको हो । कार्यक्रममा रक्षा मन्त्री इश्वर पोखरेलले शल्यक्रिया गरेका ४४ जनाको आँखाको पट्टी खोलिदिएका थिए । मन्त्री पोखरेलले आँखाको ढोका बन्द भए संसारको ढोका बन्द हुने भन्दै आँखा उपचार सहज बनाउनु पर्ने बताए । आँखाको उपचारबाट कोहि पनि बञ्चित हुन नपरोस्…