
स्याङ्जाको भीरकोट नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्यचौकी, सामुदायिक अस्पतालहरुको बुधबार अनुगमनकाक्रममा राज्यमन्त्री अर्यालले सरकारी अस्पतालबाट प्रभावकारी सेवा प्रवाह नहुँदा जनता महँगो रकम खर्च गर्नुपर्ने बाध्यतामा रहेको बताइन् ।
सरकारका सेवा प्रवाहित संस्था कमजोर बनाउन चिकित्सकको लापरबाही देखिएको राज्यमन्त्री अर्यालको भनाइ थियो ।
उनले चिकित्सकलाई एकभन्दा बढी स्वास्थ्य संस्थामा काम गर्न नपाइने व्यवस्था लागू गर्न आफू लागिपरेको दावी गरिन् ।
प्रतिक्रिया दिनुहोस्