सामाजिक विकास मन्त्रालयले स्वास्थ्य प्रवद्र्धनका लागि सचेतना अभियानक स्वरुप आज एक कार्यक्रम गरी ‘मेरो वर्ष कार्यक्रम’को घोषण गरेको हो । ‘स्वास्थ्यप्रति जिम्मेवार समृद्धिको आधार’ भन्ने मूल नारा दिएर सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत प्रदेश सरकारले पनि सो कार्यक्रम शुभारम्भ गरेको हो । स्वास्थ्यसँग जोडिएका ८ वटा प्रतिबद्धतापत्रमा मुख्यमन्त्रीसहितका प्रदेश सरकारका मन्त्रीहरुले हस्ताक्षर गरेका छन् । प्रदेश नं…