Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


संस्थापक डा. उपेन्द्र देवकोटाको निधनलगत्तै न्यूरो अस्पतालको नाम परिवर्तन

काठमाडौं, असार ६ । वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भएपछि उनीद्वारा स्थापित बाँसबारीस्थित न्यूरो अस्पतालको नाम परिवर्तन गरिएको छ । डा देवकोटाका भतिज वसन्त देवकोटाका अनुसार ‘नेसनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइट साइन्स’ परिवर्तन गरेर ‘उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइट साइन्स’ नामकरण गरिएको छ । उनले भने, ‘कम्पनी रजिस्ट्रारको…