काठमाडौं, असार १३ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेशको मर्म मर्नेगरी विधेयक ल्याउन लागेको भन्दै यही असार १५ गतेदेखि आमरण अनशन बस्ने बताएका छन् । १५औंपटकको अनशन भने डा. केसीले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बस्ने भएका छन् । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले सरकारले चिकित्सा…