Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


‘सानै उमेरमा गर्भपतन गराउने युवतीको संख्या बढ्नु चिन्ताको विषय’

काठमाडौं, असार २४ । स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले सानै उमेरमा गर्भपतन गराउने युवतीको संख्या बढ्नु चिन्ताको विषय भएको बताएकी छन् । विश्व जनसङ्ख्या दिवसको सन्दर्भ पारेर परिवार नियोजन संघले आज काठमाडौंमा गरेको कार्यक्रममा राज्यमन्त्री अर्यालले सानै उमेरमा गर्भपतन गराउने युवतीको संख्या बढेकाले यसले समाजमा पार्ने असरबारे छलफल गर्न आवश्यक रहेको बताइन् । लिभिङ् टुगेदर र…