काठमाडौं, असार २८ । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. भोजराज अधिकारीमाथि ‘गृहमन्त्री रामबहादुर थापाको आदेशमा अपहरण शैलीमा’ भएको व्यवहारप्रति सरकारी चिकित्सक संघले आपत्ति जनाएको छ । संघले एक विज्ञप्ति निकाली ‘ट्रमा सेन्टरबाट अपहरण शैलीमा गृह मन्त्रालय पुर्याइ डा. अधिकारीलाई गैरकानुनी काम गर्न दबाब दिएको’ भन्दै विरोध गरिएको हो । चिकित्सकहरु सरकारबाट नै असुरक्षित भएको भन्दै संघले…