काठमाडौं, असार १७ । सरकारले फाष्ट ट्रयाकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ । गत शुक्रबार संघीय संसद् सचिवालयमा दर्ता गराएको सो विधेयक सरकारले आज प्रतिनिधिसभामा पेश गर्ने तयारी गरेको छ । आजै एकल कार्यसूचीसहित सो विधेयक प्रस्तुत गर्ने तयारी छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्राध्यापक…