Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


डा. केसी भन्छन् : वार्ता गर्ने भए जुम्ला आउ

काठमाडौं, असार २७ । १२ दिनदेखि आमरण अनसनमा बसेको डा. गोविन्द केसीले आफूसँग वार्ता गर्न चाहे जुम्लामा आउन सरकारलाई आग्रह गरेका छन् । चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै अनसनरत डा. कसीले सरकारले आफूसँग वार्ता गरिरहनुको कुनै औचित्यसमेत नरहेको बताए । उनले आफूले उठाएका माग नागरिक र विद्यार्थीको पक्षमा भएकाले ती माग सम्बोधन गरे…