काठमाडौं, असार ३२ । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै जुम्लामा १८ दिनदेखि अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारबीच भएको वार्ता बिना निष्कर्ष सकिएको छ । डा.केसीको स्वास्थ्य अवस्था खस्किदै गएपछि सरकारले सोमबार शिक्षा सचिव खगराज बरालको नेतृत्वमा गृह र स्वास्थ्य सहसचिव रहेको वार्ता समिति हिजो गठन भएको थियो । जसमा गोविन्द केसीको तर्फबाट…