Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


डा. केसीको आन्दोलनप्रतिको दृष्टिकोण (भिडियो रिपोर्ट)

काठमाडौं, साउन ६ । डा. गोविन्द केसी १५औंपटक आमरण अनशनमा छन् । २३ दिन भइसक्यो न अन्न न पानी न त औषधोपचार नै । सुरुका २० दिन जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शय्या अलपत्र । चार दिनयता त्रिवि शिक्षण अस्पतालभित्र डङ्ग्रङ लडिरहेका छन् । डा. केसीको जीवनतलमाथि पर्ला भनेर दैनिक हजारौं मानिस सडकबाट खबरदारी गरिरहेका…