काठमाडौं, असार २२ । चिकित्सा क्षेत्र सुधारको माग राख्दै १५औंपटकको अनशनमा बसेका डा. गोविन्द केसीको माग पूरा गराउन माग गर्दै नेपाल चिकित्सक संघले विरोधका कार्यक्रम अघि सारेको छ । संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शुक्रबारैदेखि देशभरका सबै स्वास्थ्य संस्थामा कालोपट्टी बाँधेर काम सुरु गर्ने जनाएको हो । असार २४ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र…