Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


एउटाको नाममा दर्ता भएको औषधि पसलमा अर्कै संचालक

लमजुङ, असार १९ । लमजुङमा एउटाको नाममा दर्ता भएको औषधि पसल अर्कै व्यक्तिले सञ्चालन गरेको भेटिएको छ । औषधि व्यवस्था विभागले बेसीसहर, सुन्दरबजार र मध्यनेपाल नगरपालिकाका विभिन्न ठाउँमा गरेको अनुगमनका क्रममा अवैधरुपमा औषधि पसल संचालन गर्ने गरेको भेटिएको हो । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले एउटाको नाममा दर्ता भएको औषधि पसल अरु व्यक्तिले सञ्चालन गर्न…