Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


शिक्षण अस्पतालको सीटी स्क्यान मेसिन काम नलाग्ने, बिरामीलाई समस्या

काठमाडौं, साउन ८ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा रहेको सीटी स्क्यान मेसिन काम नलाग्ने भएपछि बिरामीलाई समस्या परेको छ । गत बिहीबारबाट मेसिन सन्चालनमा आउन नसकेपछि बिरामीलाई सेवा दिन नसकिएको अस्पताल प्रशासनले जनाएको छ । निश्चित अवधि काम गरिसकेको सीटी स्क्यान मेसिनलाई बदल्नुपर्ने हुन्छ । अस्पतालमा निर्देशक नहुँदा मेसिन किन्ने प्रक्रिया अघि बढ्न नसकेको अस्पताल…