कृष्ण बोहोरा (इमेज) जुम्ला, असार १६ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले प्रहरीको धरपकडकाबीच शनिबार आमरण अनशन थालेका छन् । डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनशन बस्ने घोषणा गरेका थिए । तर, स्थानीय प्रशासनले शुक्रबार निषेधित क्षेत्र घोषणा गर्दै त्यहाँ अनशन बस्न नपाइने जनायो । शनिबार निषेधित क्षेत्र तोड्दै जुम्ला…