Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


‘सन्तानले बेवास्ता गर्दा वृद्धावस्थामा धेरैमा मानसिक समस्या’

काठमाडौं, असोज १७ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ज्येष्ठ नागरिक र बालबालिकाहरुमा मानसिक समस्या बढ्दै गएकाले त्यसमा परिवार, समाज र राष्ट्रले ध्यान दिनुपर्ने बताएकी छन् । अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री थापाले सन्तानले बेवास्ता गर्दा नै वृद्धावस्थामा धेरैमा मानसिक स्वास्थ्यको समस्या देखिएको बताइन् । कार्यक्रममा पशुपति…