Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार, सामान्य अवस्थामा फर्किन समय लाग्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुदै गए पनि अझै सामान्य अवस्थामा फर्की नसकेको महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा आज बिहान जानकारी दिदै चिकित्सक अरुण सायमिले प्रधानमन्त्री ओलीको सघन उपचार केन्द्रमा उपचार भई रहकाले अझै सामान्य अवस्थामा फर्की नसकेको जानकारी दिए । उनलाई…