प्रज्ञा तिमल्सिना र विनोद (इमेज) काठमाडौं, मंसिर १९ । ‘एपेन्डिसाइटिस’को समस्या आएपछि यही मंसिर १० गते अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार ‘डिस्चार्ज’ गरिएको छ । प्रधानमन्त्री ओलीलाई ‘स्वास्थ्यलाभ’ भएको तर अझै केही दिन आराम गर्नुपर्ने त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । एपेन्डिसाइटिसमा संक्रमण भएपछि प्रधानमन्त्री ओलीको…