Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखिने, यस्तो छ स्वास्थ्य अवस्था

काठमाडौं, मंसिर १० । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘एपेन्डिसाइटिस’को शल्यक्रिया गरिएको छ । मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उनको शल्यक्रिया गरिएको हो । सोमबार राति पेट दुखेकाले उनलाई मंगलबार बिहान ९ बजे शिक्षण अस्पताल लगिएको थियो । स्वास्थ्य परीक्षणपछि एपेन्डिसाइटिस भएको थाहा भएपछि शल्यक्रिया गरिएको हो । प्रधानमन्त्रीका निजी…