Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


अस्योरेन्स सुविधामार्फत स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन सकिने

काठमाडौं । ललितपुरस्थित स्टार हस्पिटलले आजबाट स्टार इस्योरेन्स सुविधा कार्यान्वयनमा ल्याएको छ । स्टार अस्योरेन्सको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले शुभराम्भ गरे । उनले स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुँचसम्म पुर्‍याउन अस्योरेन्सको भूमिका महत्वपूर्ण हुने बताए । महङ्गो हुँदै गएको स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउनु पर्ने भन्दै अध्यक्ष तिमिल्सिनाले अस्योरेन्स सुविधामार्फत स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन सकिने धारणा राखे…