Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


नवौं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस, पोखरामा गिद्धका फोटो प्रदर्शनी

पक्षी समाजको आयोजनामा शनिबार पोखरामा गिद्धका फोटो प्रदर्शनी र गिद्धसम्बन्धी विद्यालयस्तयरीय चित्रकला प्रतियोगिता गरिएको हो । प्रकृतिको कुचिकार मानिने गिद्ध संरक्षणको अभावमा संकटमा पर्दै गएको छ । नेपालमा गरिएको विभिन्न अध्ययनले दुई दशकमा गिद्धको संख्या झन्डै ९० प्रतिशतले घटेको देखाएको छ । विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये नेपालमा ६ प्रजातिका गिद्ध पाइने फोटो पत्रकार कृष्णमणि…