Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


मुस्लिमहरुको दोस्रो ठूलो पर्व ईदुल अजहा धुमधामका साथ मनाईदै

जिल्लाको सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर, मर्जादपुर, पकडी, अभिराव लगायत विभिन्न स्थानहरुमा रहेका मस्जिदमा भेला भै सामुहिक नमाज पढेर एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् । ईदुल अजहाको नमाज पढी सके पछि उनीहरु आआफ्नो घर गई आफ्नो क्षमता अनुसारको कुरवानी अर्थात् बली दिने गर्दछन् । मुस्लिम धार्मिक ग्रन्थ अनुसार अल्लाहले सवै भन्दा प्यारो वस्तु कुरवानी…