Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


पहिरोले मुहान बगाएपछि लिखु गाउँपालिकामा खानेपानीको अभाव


0
Shares

यहाँका १ सय ६७ घर परिवारले उपभोग गर्दै आएको खानेपानी आयोजनाको मर्मत हुन नसक्दा समस्या भएको हो ।

गत असार ३१ गते आएको बाढीले आयोजनाको मुहान र इन्टेकमा क्षति पुर्‍याएको थियो ।

डेढ महिना वितिसक्दा पनि खानेपानी आयोजना मर्मत गर्न जनप्रतिनिधि र सम्बन्धित निकायले चासो नदिएको आरोप खिम्ती खानेपानी उपभोक्ता समितिको छ ।

खानेपानीको मुहानमा पुग्न खिम्ती बजारबाट ४ घण्टा हिँडेर जानुपर्दछ ।