Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


बकर ईद धुमधामका साथ मनाईंदै

तीन दिनसम्म चल्ने यो पर्वको पहिलो दिन हिजो उनीहरुले नुहाइधुवाइ गरी बिहान इदगाह र मदरसामा गई इद ऊल फित्रको नमाज पढनुका साथै कुर्बानी दिएका थिए । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक…