३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


फुटबल खेलाडी प्रीति राई सम्मानित

सोलुखुम्बु । राष्ट्रिय महिला फुटबल खेलाडी प्रीति राई सम्मानित हुनुभएको छ । सिर्जनशील युवा समाज थुलुङ दूधकोशी गाउँपालिका, सोलुखुम्बुको काठमाडौं सम्पर्क समितिको आयोजनामा राईलाई ५५ हजार ५५५ रुपियाँ नगदसहित सम्मान गरिएको हो । सोलुखुम्बुमा जन्मेर राष्ट्रिय महिला फुटबल टीमको उत्कृष्ट खेलाडीका रुपमा परिचित राईलाई सोलुखुम्बुको गौरवका रुपमा सम्मान गरिएको समाजका अध्यक्ष योग्यप्रसाद राईले जानकारी दिनुभयो…