यसैगरी, विभिन्न क्षेत्रमा रही निःस्वार्थ भावले समाजसेवा गरेकाहरुलाई पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।
उक्त अवसरमा प्रतिष्ठानका अध्यक्ष मित्रसेन दाहालले लेखेको कथासंग्रह ‘चाँदनीको सहर’ पनि विमोचन गरियो ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले जीवनमा सफल हुन, समाजसेवी बन्न र आफ्नो लक्ष्य प्राप्त गर्न संघर्ष गर्नुपर्ने बताए ।
कार्यक्रममा संस्थाका आजीवन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । सदस्यहरुलाई इमेज च्यानलका उपाध्यक्ष इन्दिरा मानन्धरले प्रमाणपत्र प्रदान गरेकी थिइन् ।










प्रतिक्रिया दिनुहोस्